× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १८७५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२८६

    असार-२४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख…

    २३ असार २०७८, बिहीबार

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

    असार-२४,नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । गएराती ८ बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले…

    २३ असार २०७८, बिहीबार

    युरोपको २ पावरहाउस इटाली र इङ्ग्ल्यान्ड उपाधिका लागि युरो कपको फाइनलमा भिड्ने

    असार-२४,युरोप फुटबलको दुई पावरहाउस इटाली र इङ्ग्ल्यान्ड उपाधिका लागि युरो कपको फाइनलमा भिड्ने भएको छ। डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ग्ल्यान्डले युरो कपको उपाधि…

    २३ असार २०७८, बिहीबार

    हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या

    असार-२३,हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या स्थानीय समय अनुसार बुधबार बिहान १:००…

    २२ असार २०७८, बुधबार

    चितवनमा थप खुकुलो गर्दै असार ३१ गते सम्मको लागि निषेधाज्ञा थपियो, जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने

    असार-२३,कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवन जिल्लामा जारी निषेधाज्ञा थप खुकुलो गर्दै असार ३१ गते राति १२ बजे सम्मको लागि थप गरिएको छ…

    २२ असार २०७८, बुधबार

    मुग्लिन–नारायणगढ सडक खण्ड दुइतर्फी नै सञ्चालनमा

    असार-२३, मुग्लिन–नारायणगढ सडक खण्ड दुइतर्फी नै सञ्चालनमा आएको छ । केहि दिनदेखि मुग्लिन–नारायणगढ सडक खण्डको सेतीदोभानमा निरन्तर रुपमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित हुँदै आएकोमा…

    २२ असार २०७८, बुधबार

    पछिल्लो २४ घण्टामा २९७१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १३३३

    असार-२३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख…

    २२ असार २०७८, बुधबार

    कोपा अमेरिकाको फाइनलमा दुई पारम्परिक प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना भिड्ने

    असार-२३,दक्षिणी अमेरिकी फुटबलको सर्वोच्च खेल कोपा अमेरिकाको फाइनलमा दुई पारम्परिक प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना भिड्ने भएको छ। बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज…

    २२ असार २०७८, बुधबार

    मौसम पूर्वानुमान महाशाखाद्वारा आवश्यक सतर्कता अपनाउन अनुरोध

    असार-२३,केहि दिन केहि कमजोर भएको मनसुन पुनः सक्रिय भएपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता…

    २२ असार २०७८, बुधबार

    चितवनमा भेरोसेल खोप को दोस्रो मात्रा लगाउने कार्यक्रमको पहिलो दिन ५९९१ जनाले लगाए

    असार-२२,चितवन जिल्लामा भेरोसेल खोप को दोस्रो मात्रा लगाउने कार्यक्रमको पहिलो दिन ५ हजार ९ सय ९१ जनाले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनले…

    २१ असार २०७८, मंगलवार