× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • साहित्य

    ‘युगको तटमा उभिएर’ आह्वान गर्नेसँग -तेजविलास अधिकारी

    नेपाली साहित्यको क्षेत्रमा विमल वैद्य अपरिचित व्यक्ति होइनन् । पूर्वी नेपालबाट आफ्नो परिचयलाई फैलाउँदै आज कविता विधामा रुचि राख्ने प्रायः पाठकले पढ्न भ्याएको एउटा नाम…

    ११ कार्तिक २०८२, मंगलवार

    हिजोआज -तेजविलास अधिकारी

    सिहंदरबार जस्तैजलेको मन लिएरसर्वोच्च जस्तैआगोको लप्कामा लपेटिएरहिजोआजरातको सपनादिनको समाचारमिसाएर दुवैप्रतिदिन झसङ्ग बन्छुनवनिर्माण गर्नजन्मिएला को रुहिजोआजतर्सिरहेछन् जनएक दुई सन्काहाहरूको रूपलेनोकरशाहहरूआखिर बनाइरहेछन्पानीको दूध पोखरीहरिकिच्च छराष्ट्रको दैनिकीप्रश्न गर्छ…

    १० कार्तिक २०८२, सोमबार

    ‘युगको आह्वान’मा मनुको विचार-तेजविलास अधिकार

    कवि मनु वि. क. (जन्मः वि. स.ं २०४१) नेपाली काव्य जगतमा २०६० को दशकदेखि नै सक्रियतापूर्वक प्रकाशनमा देखिएको नाम हो । उनको ‘विद्रोही बनेर निस्क’…

    ९ कार्तिक २०८२, आईतवार

    इच्छाकामना साहित्य प्रवाहले मनायो महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ति

    कुरिनटार-इच्छाकामना साहित्य प्रवाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा आज एक कार्यक्रम आयोजना गरी मनाएको छ ।कार्यक्रममा इच्छा दर्पण-३ पुस्तक विमोचान, श्रष्टा सम्मान, कवितावाचन…

    ३ कार्तिक २०८२, सोमबार

    साहित्यकार तेजविलास अधिकारीद्वारा लिखित ‘अनिल श्रेष्ठ:केही रचना, केही विवेचना’ समालोचनात्मक कृतिको विमोचन

    असोज-१५, साहित्यकार तेजविलास अधिकारीको नयाँ कृति 'अनिल श्रेष्ठ:केही रचना, केही विवेचना' विमोचन भएको छ । कुरिनटार स्थित प्रगती पाठशालाको सभाहलमा अधिकारीको नयाँ समालोचनात्मक कृतिको सार्वजनिक…

    १४ आश्विन २०८२, बुधबार

    आज आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती

    असार-२९, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आइतबार देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। मर्यादा पुरुषोत्तम राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर…

    २८ असार २०८२, आईतवार

    इच्छाकामना साहित्य प्रवाहको अध्यक्षमा कृष्णप्रसाद पोखरेल चयन

    कुरिनटार-इच्छाकामना साहित्य प्रवाहको अध्यक्षमा छन्दवादी कवि कृष्णप्रसाद पोखरेल चयन हुनुभएको छ । शुक्रबार सर्वशान्ति मावि कुरिनटारमा सम्पन्न तेश्रो अधिवेशनले पोखरेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य…

    २७ असार २०८२, शनिबार

    ‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा-तेजविलास अधिकारी

    नेपाली साहित्यका पाठकका लागि एउटा पुस्तक थपिएको छ, ‘यो मन कहाँ दुख्छ ।’ नेपाली साहित्यको क्षेत्रमा २०४४ सालबाट लेखन र प्रकाशनमा निरन्तर देखिएका अनिल श्रेष्ठ…

    २९ आश्विन २०८१, बुधबार

    साहित्यतर्फको नोबेल पुरस्कार २०२४ दक्षिण कोरियाकी हान काङलाई

    असोज-२४, यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङले प्राप्त गर्ने भएकी छन्। उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औँ महिला बनेकी छन्। नोबेल…

    २३ आश्विन २०८१, बिहीबार

    ‘उत्प्रेक्षण’मा प्रस्तुत सामाजिक पक्ष- विन्दु अधिकारी

    मंसिर-२३, ‘उत्प्रेक्षण’ मुक्तकसङ्ग्रह (२०८०) कवि तेजविलासद्वारा लिखित भर्खरै विमोचित साहित्यिक कृति हो । नेपाली हाइकु, कविता तथा मुक्तकका क्षेत्रमा वैचारिक लेखकको परिचय बनाएका विलासले आफूलाई…

    २२ मंसिर २०८०, शनिबार