काठमाडौं – आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान…
लामो समयको प्रतिक्षापछि नेपाल सरकारले खरिद गरेको रेल जनकपुरमा आइपुगेको छ। कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन…
आशि्वन २, चितवन ।मुगि्लन-नारायणगढ सडक खण्डमा पहिरो जादा पुनः अबरुद्ध बनेको छ । आज विहान चितवन जिल्ला भरतपुर महानगरपालिका-२९ अन्तरगत १४ किलो र घुमाउनेमा लेदो…
आश्विन १, काठमाण्डौ । काेभिड–१९ काे महामारीकाे कारण विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि बिश्वकर्मा पुजासंगै सञ्चालनमा आउने भएको छ ।…
आश्विन १, चितवन ।मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६, चारकिलो र पाचकिलोमा विहान खसेको पहिरो हटाइ दुइतर्फी यातायात सञ्चालन भएको छ । गएराति परेको…
असोज १, चितवन ।मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६, चारकिलोमा पुन पहिरो खसेको छ । विहान करिब ४ बजे खसेको पहिरले काठमाण्डौबाट नारायणगढ जादै…
पछिल्लो २४ घण्टामा १५ सय ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५…