× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सुजिता भण्डारीको न्याय र दोषीलाई कडा कार्वाहीको माग गर्दै मुग्लिनका युवाहरुद्धारा शान्तिपुर्वक ¥याली

    असार २४, मुग्लिनकेहीदिन अघि रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएका चितवनका सुजिता भण्डारीको न्यायको लागि मुग्लिनमा शान्तिपुर्वक ¥याली निकालेको छ । मुग्लिन युवा मञ्चले सुजिता भण्डारीको…

    ४ वर्ष पहिले

    सेती दोभानमा ठुलो पहिरो पछि मुग्लिन नारायणगढ आज खुल्ने सम्भावना कम, प्रहरीले भन्यो बैकल्पीक राजमार्गको प्रयोग गर ।

    असार २२, चितवन ।मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत सेती दोभानमा ठुलो पहिरो खस्दा यति बेला राजमार्ग पुर्ण रुपमा अवरुद्ध बन्न पुगेको छ । जिल्ला प्रहरी…

    ४ वर्ष पहिले

    गड्यौलीबाट हराएको १० दिनमा भण्डारीको शव जंगलमा फेला

    चितवन , २० असार। चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ गड्यौलीबाट हराइरहेकी २२ बर्षिय सुजिता भण्डारीको शव फेला परेको छ । उनको शव राप्ती नगरपालिका वडा…

    ४ वर्ष पहिले

    फिस्लिङ्गमा भासिएकाे सडकमा माटाे हालेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन ।

    असार २०, चितवनपृथ्वीराजमार्ग अन्तरगत चितवनको फिस्लिङ्गमा वर्षाका कारण सडक भासिएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडकको आधा भन्दा बढी भाग भासिएको कारण विहान…

    ४ वर्ष पहिले

    पहिराेका कारण मुग्लिङ नारायणगढ सडक अबरुद्ध बनेपछि मुग्लिङमा देखिएकाे सवारी साधनकाे लस्कर ।

    असार २०, मुग्लिन ।पहिरोका कारण मुग्लिन नारायणगढ सडक खण्ड पुनः अबरुद्ध बनेको छ । राति १२ बजे सेती दोभानका झरेको पहिरोका कारण राजमार्ग दुइ तर्फी…

    सेती दाेभानकाे पहिराे हटाएपछि मुग्लिन-नारायणगढ सडक सञ्चालन

    असार-१९, वर्षाका कारण पहिराे खसेर अबरुद्ब बनेकाे मुग्लिन-नारायणगढ सडक खुलेको छ । राति ९ बजे देखि पहिराेका कारण अबरुद्ध बनेकाे राजमार्ग १ वटा जेसिभीकाे प्रयाेग…

    मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी खुल्यो

    असार १९, चितवनगएराति देखि अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड अहिले सञ्चालनमा आएको छ । चारकिलोमा खसेको पहिरो हटाइ दुवै तर्फ यातायात सञ्चालन भएको र १४…

    ४ वर्ष पहिले

    मुग्लिन नारायणगढ सडक सुचारु गराउन अझै २ घण्टा लाग्ने (ताजा तस्विर सहित)

    असार १८, चितवनमुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउमा खसेको पहिरो हटाउने कार्य अझै पनि जारी रहेको छ । सानो ठुलो गरी दर्जन भन्दा बढी ठाउमा…

    ४ वर्ष पहिले

    पहिरोको कारण राजमार्ग फेरी अबरुद्ध

    असार १८, चितवनअविरल वर्षासंगै आएको पहिरोले मुख्य राजमार्ग आज पनि अबरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्डमा सानो ठुलो गरी दर्जन भन्दा बढी ठाउमा…

    सडकमा ठुलो ढुङ्गा खसेपछि मु–ना सडक एकतर्फी मात्र सञ्चालन

    असार १७, चितवनअविरल वर्षाका कारण विभिन्न ठाउमा झरेको पहिरोको कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक अहिले एकतर्फी मात्र सञ्चालनमा रहेको छ । गएराति २ बजे…

    ४ वर्ष पहिले