× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सेती दोभानमा ठुलो पहिरो पछि मुग्लिन नारायणगढ आज खुल्ने सम्भावना कम, प्रहरीले भन्यो बैकल्पीक राजमार्गको प्रयोग गर ।

    ३ वर्ष पहिले

    असार २२, चितवन ।
    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत सेती दोभानमा ठुलो पहिरो खस्दा यति बेला राजमार्ग पुर्ण रुपमा अवरुद्ध बन्न पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो हटाउन ५ देखि ६ घण्टा लाग्न सक्ने भएकोले बैकल्पीक राजमार्गको प्रयोग गर्न भनेका छन्। लगातार सेती दोभानमा पहिरो खस्ने क्रम नरोकिएको कारण सवारी साधनलाई मुग्लिन र जुगेडिमा हिजो राति देखि नै रोकि राखेको छ । हिजो देखि सवारी साधन रोकिएको हुँदा हजारौ यात्रुहरु अलपत्र परेका छन् ।