श्रावण २६, कुरिनटारकुरिनघाट नजिकै आज दुइवटा मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु र २ घाइते भएका छन् । मुग्लिनबाट काठमाण्डौं तर्फ जादै गरेको ना १६…
इच्छाकामनामा विभिन्न पार्टी परित्याग गरी १ सय ११ जना काग्रेसमा प्रवेशश्रावण २३, कुरिनटार ।कुरिनटार । पार्टी प्रवेश तथा शुभकामना कार्यक्रममा १ सय ११ जनाले नेपाली…
श्रावण २३, तनहुँ । रोटर्याक्ट क्लब अफ भानुको आयोजनामा भानु नगरपालिकाका युवाका लागि नेतृत्व विकास प्रशिक्षण सम्पन्न भएको छ । हालै स्थापित क्लबले नगर क्षेत्रका…
श्रावण २३, मुग्लिन ।मुग्लिन हाइवे हस्पिटलले कोरोना भाइरस बारे जनचेतना दिने उद्देश्यले गाउँटोलमा पुगेर निशुल्क स्वास्थ्य सेवा दिने अभियानलाई निरन्तरता दिएको छ । शुक्रबार इच्छाकामना…
२२ गते शुक्रबार। राजधानी जोड्ने मुख्य राजमार्गहरु काठमाण्डौ देखि नारायणगढ, काठमाण्डौ देखि पाेखरा लगाएतकाे राजमार्गहरू आज खुल्लै रहको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले हाइवेसमाचार डटकमलाइ जानकारी…
कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आजबाट दोस्रो डोज दिइने भएको छ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज…
श्रावण १५, चितवनमुग्लिन हाइवे हस्पिटलले कोभिड १९ बारे जनचेतना जगाउने उद्देश्यले विभिन्न ग्रामिण क्षेत्रहरुमा पुगि निशुल्क स्वास्थ्य परिक्षण गर्न सिविर सञ्चालन गरेको छ । पहिलाे…
श्रावण ६, मुग्लिननेपाली काँग्रेसका संस्थापक एवम् देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आज देशैभर विविध कार्यक्रम गरी मनाएका छन् । नेपाली काँग्रेस इच्छाकामनाले पनि…