राजनीतिलाई बिशुद्ध राजनीतिक कर्मीहरुको पेवा मात्र मान्ने कि समाजका अनेकन अंग प्रत्यंगको रुपमा रहेका खेल, सिनेमा, ब्यापार, प्रशासन, मिडिया, सामाजिक अभियान सबै क्षेत्रको प्रतिनिधित्वमूलक प्लेटफर्म मान्ने यस…
साउन-८,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात सम्बन्धित सबै किसिमका करहरु तिर्न सकिने अनलाइन प्रणालीको सुभारम्भ गरेको छ।आजदेखि सवारी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरिवाना, राजस्वलगायत…
श्रावण ६, मुग्लिननेपाली काँग्रेसका संस्थापक एवम् देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आज देशैभर विविध कार्यक्रम गरी मनाएका छन् । नेपाली काँग्रेस इच्छाकामनाले पनि…
असार २४, मुग्लिनकेहीदिन अघि रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएका चितवनका सुजिता भण्डारीको न्यायको लागि मुग्लिनमा शान्तिपुर्वक ¥याली निकालेको छ । मुग्लिन युवा मञ्चले सुजिता भण्डारीको…
असार २०, चितवनपृथ्वीराजमार्ग अन्तरगत चितवनको फिस्लिङ्गमा वर्षाका कारण सडक भासिएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडकको आधा भन्दा बढी भाग भासिएको कारण विहान…
असार-१९, वर्षाका कारण पहिराे खसेर अबरुद्ब बनेकाे मुग्लिन-नारायणगढ सडक खुलेको छ । राति ९ बजे देखि पहिराेका कारण अबरुद्ध बनेकाे राजमार्ग १ वटा जेसिभीकाे प्रयाेग…