× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अत्यधिक वर्षाका कारण बाढी आउँदा जर्मनी र बेल्जियममा दर्जनौँको मृत्यु

    साउन-१,पश्चिम युरोपमा अत्याधिक वर्षाका कारण बाढी आउँदा कम्तीमा ७० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् । बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीमा धेरैको मृत्यु…

    ३१ असार २०७८, शुक्रबार

    चीनकाे बेइजिङमा सबै पर्यटकीय स्थलहरु बन्द, आपतकालकाे घोषणा,

    असार २८, साेमबार। चीनले राजधानी बेइजिङमा आपतकालकाे घोषणा गरेको छ । ग्लोबल टाइम्सका अनुसार चीनमा आइतबारदेखि नै भारी वर्षा र तुफानको चेतावनी दिइएको छ ।…

    २७ असार २०७८, सोमबार

    हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या

    असार-२३,हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या स्थानीय समय अनुसार बुधबार बिहान १:००…

    २२ असार २०७८, बुधबार

    चिनियाँ राष्ट्रपति सी जिनपिङको चेतावनी,’विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने’

    असार-१७,चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ। बिहीवार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा बेइजिङको केन्द्रस्थित थ्यानआनमन चोकमा आयोजित एक…

    १६ असार २०७८, बिहीबार

    क्यानडामा गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुग्यो

    असार-१६,क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि गुमाउनेको संख्या ७० पुगेको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबार यता ज्यान गुमाउनेको सङ्ख्या ७० नाघेको जनाएको छ…

    १५ असार २०७८, बुधबार

    अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा १ जनाको मृत्यु, ९९ जना बेपत्ता

    असार-११,संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मायामी सहरमा एउटा १२ तले भवन बिहीवार भत्किँदा एकजनाको मृत्यु भएको छ भने ९९ जना मानिसहरू बेपत्ता भएका छन्। बेपत्ता…

    १० असार २०७८, शुक्रबार

    नाफ्ताली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री

    जेठ-३१, इजरायलको नयाँ प्रधानमन्त्रीको रूपमा दक्षिणपन्थी यामिना पार्टीका नाफ्ताली बेनेट प्रधानमन्त्री बनेका छन्। आइतबार इजरायली संसद्ले वर्तमान प्रधानमन्त्री नेतान्याहू विरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने ५९ को…

    ३० जेष्ठ २०७८, सोमबार

    माओवादीसँगको भीडन्तमा भारतमा २२ सुरक्षाकर्मीको मृत्यु

    चैत्र-२२, भारतको छत्तीसगढ राज्यस्थित बीजापुरमा शनिबार माओवादीसँग भएको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतीय सेनाले दिएको जानकारीअनुसार एक जना अझै बेपत्ता छन् ।…

    २१ चैत्र २०७७, आईतवार

    भारतीय प्रधानमन्त्रीको बंगलादेश भ्रमणको विरोधको क्रममा ४ जना प्रदर्शनकारीको मृत्यु

    चैत्र-१४, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने बंगलादेश भ्रमणको विरोधमा बंगलादेशमा व्यापक विरोध प्रदर्शन भएको छ। भारतीय प्रधानमन्त्री मोदी शुक्रबार बंगलादेश पुगेका छन्। सो भ्रमणको…

    १३ चैत्र २०७७, शनिबार

    म्यानमारमा प्रदर्शनकारीमाथिको प्रहरीले गोली चलाउँदा कम्तिमा ३८ जनाको मृत्यु

    फागुन-२०, म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा बुधबार प्रहरीले चलाएको गोली लागेर कम्तिमा ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसिले जनाएको छ। संयुक्त राष्ट्र संघको मानव…

    १९ फाल्गुन २०७७, बिहीबार