× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    ट्रम्पविरुद्ध महाभियोग अमेरिकी प्रतिनिधिसभामा पारित

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाभियोगको प्रस्ताव अमेरिकाको प्रतिनिधिसभाले पारित गरेको छ ।सत्ताबाट नियमित प्रक्रियाअन्तर्गत हट्न सात दिनमात्रै बाँकी छँदा यो प्रस्ताव पारित भएको हो…

    २९ पुष २०७७, बिहीबार

    ६२ जना बोकेको इन्डोनेशियाली विमान वेपत्ता

    इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ विमान वेपत्ता भएको छ। श्रीविजय एयरको उक्त विमान पोन्टियानका लागि उडान भरेको थियो। यातायात मन्त्रालयका प्रवक्ता आदिता इरावतीले विमान हराएको…

    २४ पुष २०७७, शनिबार

    ट्रम्पका समर्थकद्वारा हिंसात्मक प्रदर्शन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङभित्र पसेर हिंसात्मक प्रदर्शन गरेका छन् । अमेरिकी कांग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला प्रदर्शन…

    २२ पुष २०७७, बिहीबार

    बेलायतमा पुनः देशव्यापी एक महिना लकडाउन

    पुस-२१,कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ ।…

    २० पुष २०७७, मंगलवार

    फ्रान्समा घरेलु हिंसाका पीडतलाई उद्धार गर्न क्रममा तीन प्रहरीको हत्या

    फ्रान्समा बन्दुकधारीले गोली प्रहार गरेर तीन प्रहरी अधिकारीको हत्या गरेका छन् भने एकजना घाइते भएका छन् । केन्द्रीय फ्रान्सको पुुय डि डोमीमा घरेलुु हिंसा भएको…

    ७ पुष २०७७, बुधबार

    इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे संसद विघटन, दुई वर्षमा चौथो पटक निर्वाचन हुदै

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संसद विघटन गरेको छ । आफ्नो गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि प्रधानमन्त्री नेतान्याहूले संसद् विघटनको निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले…

    ७ पुष २०७७, बुधबार

    भारतमा प्रदर्शनको क्रममा २५ भन्दा बढी किसानहरूको मृत्यु

    पौष ५,भारतमा प्रदर्शनका क्रममा शुक्रबार सम्ममा २५ भन्दा बढी किसानहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिरा ले जनाएका छन् । उत्तरी हरियाणा राज्यका प्रहरी प्रमुख…

    ४ पुष २०७७, आईतवार

    मास्क नलगाएको कारण राष्ट्रपतिलाई जरिवाना

    मास्क नलगाएको कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई ३ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ। डिसेम्बरको सुरुमा राष्ट्रपति आफ्नो घर नजिकैको समुद्री तटमा एक्लै…

    ४ पुष २०७७, आईतवार

    ऐतिहासिक रुपमा आदिवासी महिला नेतृ डेब हाल्याण्ड अमेरिकी आन्तरिक मामिला मन्त्रीका रूपमा मनोनीत

    अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले आफ्नो मन्त्रिमण्डललाई अत्यधिक समावेशी र महिलामैत्री बनाउने क्रममा आन्तरिक मामिला मन्त्रीका रुपमा ऐतिहासिक रुपमा आदिवासी अमेरिकी महिला नेतृ तथा…

    २ पुष २०७७, शुक्रबार

    फ्रान्सका राष्ट्रपति माक्रोनलाई कोरोना संक्रमण

    फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनलाई कोरोना संक्रमण भएको छ । आज त्यसबारे राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । उनलाई आरटी…

    १ पुष २०७७, बिहीबार