For a more interactive experience, try the live dealer blackjack tables, where you can play in real-time with professional croupiers. The intuitive interface and easy-to-follow…
फाल्गुण २६, कुरिनटारइच्छाकामना गाउँपालिकाको आयोजनामा स्थानीय कर शिक्षा सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आतित्थ्य, आन्तरिक…
फाल्गुण १३, मुग्लिनलैङ्गिक हिंसा नियन्त्रण र सचेतनाका लागि मुग्लिनमा पालिका स्तरिय सञ्जाल गठन भएको छ । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि–२०७८…
फाल्गुण ११, चितवन ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुखको विदाइ तथा सरुवा भई आउने प्रमुखको स्वागत गरिएको छ । ट्राफिक कार्यालय मुग्लिन सरुवा भई आएका ट्राफिक…
फाल्गुण १, काठमाण्डौबैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । हालै जारी एकीकृत…
माघ २६, कुरिनटार । चितवनको एकमात्र गाउपालिका इच्छाकामनामा गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका अन्तरगत रहेका नौवटा विद्यालयका विद्यार्थीहरु सहभागी…
माघ २०, तनहुँट्राफिक प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त आयोजना तथा आँबखुैरेनी अस्पतालको सहयोगमा ७० जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको…
पौष २१, मुग्लिनविद्युत आपुर्तिमा भएको समस्याका कारण अबरुद्ध बनेको मनकामना केबुलकारको मर्मत कार्य अन्तिम चरणमा रहेको छ । विद्युत सर्किट सर्ट भई सिस्टम प्यानलमा आगोलागी…