चैत्र ४, चितवनमुग्लिनमा ट्रक र मोटरसाइकल ठक्कर खादा १ जनाको मृत्यु भएको छ । होटलको पार्किङ्गबाट निकाल्ने क्रममा व्ज्ण्छम् प्द्दडघढ नम्बरको भारतीय ट्रक र काठमाण्डौ…
चैत्र ४, चितवनचितवनको इच्छाकामनामा सवारी दुघएटना हुँदा १ को मृत्यु ४ घाइते भएका छन् । मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा…
माघ २७, मुग्लिनचितवन ट्राफिकले मुग्लिनमा जामको सदुपायोग गर्दै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । मुग्लिन नारायणगढ सडक खण्डमा पुल निर्माण गर्नको लागि भित्तो काट्नुपर्ने…
माघ २६, चितवनगणपति लघुवित्त वित्तिय संस्था लिमिटेड मुग्लिन शाखाले एक दिने व्यसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ । गणपति लघुवित्त मुग्लिन शाखामा आबद्ध सदस्यहरुका…
Technically, you presumably can trade with a begin capital of solely $100 if your dealer allows. Nevertheless, it's going to never be successful if your…
मंसिर २४, चितवननेपालीहरुको मौलिक संवत नेपाल संवत ११४४ को अवसरमा नेवा भोलन्टियर्स बसन्तपुरले निकालिएको ३ दिने भिन्तुना ¥याली सम्पन्न भएको छ । राष्ट्रिय सम्बत् सम्बद्र्धन…
मंसिर ९, कुरिनटारकुरिनटारमा आज स्त्री रोग सम्बन्धि एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिको कार्यालयले याक ब्रिविङ्ग कम्पनीको आर्थिक सहयोग र भक्तपुर…
मंसिर ८, मुग्लिनमुग्लिङ। नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो स्थापनाको गौरबशाली २५ बर्ष प्रवेश गरेको छ । २०५५ मंसिर ८ गते तत्कालीन यूवराजधिराज स्वर्गिय दीपेन्द्र…
न्यूज डेस्क।मुग्लिङ । सहोदर दिदी बहिनीको नाता सम्बन्ध भएको गोर्खा जिल्लामा पर्ने प्रसिद्ध मनकामना, त्रिवेणी, तनहूँ जिल्लामा पर्ने छिम्केश्वरी र चितवन जिल्लामा पर्ने ईच्छाकामना देवीलाई…