मंसिर २४, चितवननेपालीहरुको मौलिक संवत नेपाल संवत ११४४ को अवसरमा नेवा भोलन्टियर्स बसन्तपुरले निकालिएको ३ दिने भिन्तुना ¥याली सम्पन्न भएको छ । राष्ट्रिय सम्बत् सम्बद्र्धन…
मंसिर ९, कुरिनटारकुरिनटारमा आज स्त्री रोग सम्बन्धि एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिको कार्यालयले याक ब्रिविङ्ग कम्पनीको आर्थिक सहयोग र भक्तपुर…
मंसिर ८, मुग्लिनमुग्लिङ। नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो स्थापनाको गौरबशाली २५ बर्ष प्रवेश गरेको छ । २०५५ मंसिर ८ गते तत्कालीन यूवराजधिराज स्वर्गिय दीपेन्द्र…
न्यूज डेस्क।मुग्लिङ । सहोदर दिदी बहिनीको नाता सम्बन्ध भएको गोर्खा जिल्लामा पर्ने प्रसिद्ध मनकामना, त्रिवेणी, तनहूँ जिल्लामा पर्ने छिम्केश्वरी र चितवन जिल्लामा पर्ने ईच्छाकामना देवीलाई…
८२ बर्षिय पति भाईकाजी शाक्य (ईण्डियन भूपू क्याप्टेन बिर्ख बहादुर थापा (भाइकाजी शाक्य) 1/4 GR गोर्खा बजार पोखरीथोक हाल मुग्लिङ) का फुलेका कपालमा रंग लगाउदै…
कार्तिक १९, मुग्लिनहिन्दू धर्मालम्बीहरुको प्राचीन ग्रन्थ पुराणको हिमबत् खण्डमा उल्लेख भए अनुसार देबाधिदेब शिब भगवान्ले त्रिशुल रोप्दा मूल उत्पन्न भई सिर्जना भएका त्रिशुली नदी र…
कार्तिक २, चितवनशुक्रबार साँझ चितवनको फिस्लिङ्गमा बोलेरो दुर्घटना भएको छ । फिस्लिङ्गबाट हात्तिबाङ्ग चल्ने प्रदेश नं.३ ०१ च २८११ नम्बरको बालेरो दुर्घटना हुँदा ४ जना…
असोज २४, कुरिनटारचाडपर्व नजिकिँदै गर्दा चितवन ट्राफिकले दुर्घटना न्युनिकरणका लागि राजमार्गको विभिन्नठाउमा छड्के चेकजाच शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र ट्राफिक…
चितवको कुरिनटारमा भाद्र २७ गतेदेखि चलेको दोस्रो इच्छाकामना महोत्सव २०८० आइतबार समापन कार्यक्रम भएको छ । इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउँपालिका वडा…