× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    देशभरका ५ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

    असोज-८, देशभरका ५ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।देशकै सबैभन्दा ब्यस्त राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा गएको पहिरोले मंगलबारदेखि राजमार्ग पूर्णरुपमा…

    ७ आश्विन २०८२, बुधबार

    मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलामा ठूलो पहिरो खस्यो, बैकल्पिक बाटो प्रयोग गर्न आग्रह

    असोज-७, चितवनको इच्छाकामना गाउँपालिका–५, स्थित तुइन खोलामा आज अपरान्ह खसेको ठुलो पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड केही दिन बन्द हुने संभावना बढेको छ। दिउँसो १…

    ६ आश्विन २०८२, मंगलवार

    मुग्लिन-नारायणगढ सडकखण्ड ४५ घन्टपछि एकतर्फी रूपमा सञ्चालन

    असोज-५, मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गतको तुइन खोलाको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको छ। यो सडक शुक्रबार राति ७:३० बजेदेखि अवरूद्ध…

    ४ आश्विन २०८२, आईतवार

    मुग्लिन-नारायणगढ सडकखण्ड २:०० बजे सम्म एकतर्फी संचालनमा आउने

    असोज-५,मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण बन्द भएको सडक २:०० बजे सम्म एकतर्फी संचालनमा आउने भएको छ। शुक्रबार साँझ ७ः१५ बजे पहिरो…

    ४ आश्विन २०८२, आईतवार

    मुग्लिन-नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु, बाधा नभए दिउँसोसम्म सवारीसाधन सञ्चालनमा ल्याउने

    असोज-५,मुग्लिन-नारायढगढ सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ। शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको…

    ४ आश्विन २०८२, आईतवार

    तुइन खोला नजिकैको पहिरोका कारण हजाराैँ यात्रु अलपत्र, सरकारले चाडपर्वलाई मध्यनजर गरी सडक मर्मत सम्भार नगरेको गुनासो

    असोज-४, मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै शुक्रबार साँझ करिब ६:३० बजे झरेको पहिरोका कारण हजाराैँ यात्रु अलपत्र परेका छन् । काठमाडौँ भित्रिने र…

    ३ आश्विन २०८२, शनिबार

    संविधान दिवसको अवसरमा एमाले इच्छाकामनाले मुग्लिङ चोकमा दीप प्रज्वलन गर्दै

    असोज-३, संविधान दिवसको अवसरमा नेकपा एमाले इच्छाकामना गाउँकमिटिले मुग्लिङ बजार चोकमा दीप प्रज्वलन गर्ने भएको छ। आज साँझ ५ बजे दीप प्रज्वलन गरेर संविधान दिवस…

    २ आश्विन २०८२, शुक्रबार

    तीन मन्त्री नियुक्त: अर्थमा खनाल, ऊर्जामा घिसिङ र गृहमा अर्याल

    भदौ-३०, राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ…

    २९ भाद्र २०८२, सोमबार

    इच्छाकामना गाउँपालिकाको सेवा अनिश्चितकालसम्मको लागि बन्द

    भदौ-२९, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको सेवा अनिश्चितकालसम्मको लागि बन्द भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको नाममा अराजक समूहले तोडफोड र…

    २८ भाद्र २०८२, आईतवार

    सुमना श्रेष्ठले छोडिन रास्वपा

    भदौ-२९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छिन् । उनले अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु…

    २८ भाद्र २०८२, आईतवार