× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रास्वपाका नेता वदन भण्डारीमाथि सांघातिक आक्रमण

    भदौ-१९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति सांघातिक आक्रमण भएको छ। काठमाडौंको कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका तीन जनाको समूहले…

    १८ भाद्र २०८२, बिहीबार

    भारतमा प्रवेश गरेका ‘अवैध नेपाली आप्रवासी’लाई ‘डिपोर्ट’ गर्ने

    भदौ-१९, भारतको गृह मन्त्रालयले एक सुरक्षा कानुन जारी गरेर भारतमा प्रवेश गरेका ‘अवैध नेपाली आप्रवासी’लाई ‘डिपोर्ट’ गर्ने भएको छ । भारतको आप्रवासनसम्बन्धी कानुनअनुसार यस्तो गरिने…

    १८ भाद्र २०८२, बिहीबार

    इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष माया सिलवाल ३१ प्रेरणादायक महिला जनप्रतिनिधिको रुपमा छनौट, आइकन बन्नको लागि प्रतिस्पर्धा

    भदौ-१७, शी लिड्स आइकन’ (SHE LEADS ICON ), कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत देशभरका स्थानीय तह मध्ये ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोटको…

    १६ भाद्र २०८२, मंगलवार

    एससीओ बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन:विश्वका चुनौतीहरू समाधान गर्न “नवजीवित बहुपक्षीयता” आवश्यक

    भदौ-१७, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठकलाई सम्बोधन गर्दै वर्तमान विश्वका चुनौतीहरू समाधान गर्न “नवजीवित बहुपक्षीयता” आवश्यक रहेको बताए ।…

    १६ भाद्र २०८२, मंगलवार

    शिक्षा विधेयकप्रति इच्छाकामना उद्योग वाणिज्य संघको चासो

    मुग्लिन-संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक-२०८० ले निजी विद्यालयलाई प्रत्यक्ष असर पार्ने देखिएकाले इच्छाकामना उद्योग वाणिज्य संघ, इच्छाकामना मुग्लिनले गम्भीर चासो व्यक्त गरेको…

    १६ भाद्र २०८२, मंगलवार

    इप्रका मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंह उत्कृष्ट प्रहरीको रूपमा सम्मानित

    भदौ-४, जिल्ला प्रहरी कार्यालय चितवनले साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी निरीक्षक प्रतिक सिंहलाई सम्मान गरेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत सिहंले उद्वार, सुरक्षा…

    ३ भाद्र २०८२, बुधबार

    मर्स्याङदी स्कुलद्वारा विद्यार्थीमा लोक संस्कृति आत्मसाथ गराउन मेला उत्सव कार्यक्रम सम्पन्न

    साउन-३०, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेकाे मर्स्याङ्दी शिक्षा सदन सेकेण्डरी स्कुलले श्री कृष्ण जन्माष्टमीको अवसरमा मेला-उत्सव कार्यक्रम सम्पन्न गरेको छ। श्री कृष्ण रथयात्रा,राधा कृष्ण,…

    ३० श्रावण २०८२, शुक्रबार

    नागढुंगा सुरुङमार्गमा सवारी चलाउन तोकियो शुल्क, भित्रिंदा र बाहिरिंदा फरक

    साउन-२९, सरकारले नागढुंगा-नौबिसे सुरुङमार्गमा संचालन हुने सवारीसाधनका लागि लाग्ने टोल शुल्क तोकेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्गको टोल शुल्क निर्धारण गरेको सरकारका…

    २९ श्रावण २०८२, बिहीबार

    पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर-४ ठूल्ढुङ्गामा बस र विद्युतीय माइक्रो ठोक्किदा ११ जना घाइते

    साउन-२९, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गामा आज साँझ भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९…

    २९ श्रावण २०८२, बिहीबार

    शिक्षा नीतिको विरोधमा इच्छाकामना प्याब्सन द्वारा पालिका लाई ज्ञापन पत्र

    साउन-२९, निजी शैक्षिक संस्थाका छाता संगठनले आज देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाउने आन्दोलनको कार्यक्रम अन्तर्गत…

    २९ श्रावण २०८२, बिहीबार