× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इलामका विभिन्न ठाउँमा पहिरोमा परी १८ जनाको मृत्यु

    असोज-१९, अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको…

    १८ आश्विन २०८२, आईतवार

    सडकको अवस्था हेरेर लामो दुरीका सवारीसाधन छाड्ने तयारी

    असोज-१९, सरकारले शनिबार वर्षा प्रभावित ५ प्रदेशमा लामो दुरीका सवारीसाधन संचालनमा रोक लगाएको थियो। जसकारण कयौं गाडी र हजारौं मानिस बीच सडकमै बस्न बाध्य भएका…

    १८ आश्विन २०८२, आईतवार

    विपदका बेला सबैको सुरक्षा र सहयोगमा जुट्न प्याब्सनको आग्रह

    असोज-१८, हाल देशका विभिन्न भागमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपदले जनधनमा ठूलो क्षति पुर्‍याइरहेको सन्दर्भमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल…

    १७ आश्विन २०८२, शनिबार

    असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय

    असोज-१८, अविरल वर्षासँगै बढेको विपद् जोखिमका कारण गृह मन्त्रालयले भोलि र पर्सि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि…

    १७ आश्विन २०८२, शनिबार

    लामो दूरी र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द

    असोज-१८, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरी र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको…

    १७ आश्विन २०८२, शनिबार

    शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    असोज-१७, जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको…

    १६ आश्विन २०८२, शुक्रबार

    चितवन,धादिङ र तनहुँ प्रशासनद्वारा रातीको समयमा यात्रा नगर्न अनुरोध

    असोज-१७, जिल्ला प्रशासन कार्यालय चितवन, धादिङ र तनहुँले संयुक्त सूचना निकाल्दै रातीको समयमा यात्रा नगर्न अनुरोध गरेका छन् । आज चितवनको इच्छाकामना गाउँपालिका वडा नं…

    १६ आश्विन २०८२, शुक्रबार

    आज बडादसैँको मुख्य दिन, मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै

    असोज -१६, विजया दशमी अर्थात् दुर्गापक्षको आज मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ…

    १५ आश्विन २०८२, बिहीबार

    असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    असोज -१६, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन…

    १५ आश्विन २०८२, बिहीबार

    साहित्यकार तेजविलास अधिकारीद्वारा लिखित ‘अनिल श्रेष्ठ:केही रचना, केही विवेचना’ समालोचनात्मक कृतिको विमोचन

    असोज-१५, साहित्यकार तेजविलास अधिकारीको नयाँ कृति 'अनिल श्रेष्ठ:केही रचना, केही विवेचना' विमोचन भएको छ । कुरिनटार स्थित प्रगती पाठशालाको सभाहलमा अधिकारीको नयाँ समालोचनात्मक कृतिको सार्वजनिक…

    १४ आश्विन २०८२, बुधबार