× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ‘दुर्लभ’ पहेँलो रङ्गको कछुवासहित पाँच जना प्रहरी नियन्त्रणमा

    काठमाडौं, २७ भदौ । प्रहरीले ‘दुर्लभ’ पहेँलो रङ्गको कछुवासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । शनिबार (आज) ७०० ग्राम तौल र १२ इन्च लम्बाई भएको…

    ५ वर्ष पहिले

    गोरखाका पुरुषको कोरोनाबाट काठमाडौंमा मृत्यु

    २७ भदौ, गोरखा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-३ का ४५ बर्षीय पुरुषको त्रिवि शिक्षण…

    कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

    २७ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ…

    कागजमै सीमित राष्ट्रिय चिया नीति

    इलाम । राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा…

    गण्डकी प्रदेश : दाहसंस्कारपछि कोरोना पुष्टि

    गण्डकी प्रदेशमा आज मात्र ७५७ जनाको नमूना परीक्षण गरिएकामा ७५ जना कोरोना पुष्टि भएको छ ।  यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन्…

    प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

    काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो ।…

    पत्रकार वीरेन्द्र साहको हत्या प्रकरणका फरार अभियुक्त पक्राउ, मुख्य योजनाकार अझै फरार

    वीरगंज : बाराका पत्रकार वीरेन्द्र साहको हत्या प्रकरणमा बारा प्रहरीलाई अर्को सफलता हात लागेको छ। साहको हत्या प्रकरणका अर्का एक अभियुक्तलाई पक्राउ गर्न बारा प्रहरी…

    अमेरिकाको कूटनीतिक गतिविधिमा चीनले लगायो प्रतिबन्ध

    चीनले अमेरिकाको कूटनीतिक गतिविधिमा नयाँ प्रतिबन्ध लगाएको छ । चीनले मुख्य भूमि चीन र हङकङमा यस्तो प्रतिबन्ध लगाएको हो ।  चीनले अमेरिकाको कूटनीतिक गतिविधिमा नयाँ…

    २४ घण्टामा थपिए १,२०१ कोरोना संक्रमित, नेपालमा संक्रमित संख्या ५३,१२० पुग्यो

    काठमाडौं, २७ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज…

    चितवनमा रूखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु

    चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो…