× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य

    ३ घण्टा पहिले

    फागुन-१६, भारतबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको भाउ बढेर आएपनि नेपाल आयल निगमले भने मुल्य यथावत राखेको छ।

    निगमले जनाएको अनुसार पेट्रोलको मूल्यमा २ रुपैयाँ ९ पैसा , डिजेलमा २ रुपैयाँ ४७ पैसा , हवाई इन्धनमा ५ रुपैयाँ ९८ पैसा र एलपी ग्यासमा १८ रुपैयाँ ५८ पैंसाले मुल्यवृद्धि भएर आएको हो।