× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    हेटौँडा–कुलेखानी–फाखेल सडक एक महिनाका लागि पूर्ण रूपमा बन्द

    २ घण्टा पहिले

    हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। हेटौँडा-कुलेखानी-फाखेल सडक जेठ १५ गतेदेखि निर्माण कार्यका कारण बन्द गरिएको हो।

    पूर्वाधार विकास कार्यालयका अनुसार महालक्ष्मी खोलामा पुल निर्माण तथा सडक ढलान कार्य सुरु गर्नुपर्ने भएकाले यातायात अवरुद्ध गरिएको हो। निर्माण समयमै सम्पन्न गर्न र सवारी चाप व्यवस्थापनका लागि सडक बन्द गरिएको बताइएको छ।