× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बहराइनका प्रधानमन्त्री खलिफाको निधन

    बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको ८४ बर्षको उमेरमा निधन भएको छ। सन् १९७० मा सत्तामा आएका प्रधानमन्त्री खलिफा विश्वमा सबैभन्दा लामो समयसम्म शासन…

    २५ कार्तिक २०७७, बुधबार

    बिहार मा बीजेपी र नीतीश कुमार गठबन्धनको बहुमत, आरजेडी बने सबैभन्दा भन्दा ठूलो पार्टी

    भारतको बिहार प्रदेशमा भएको विधानसभा निर्वाचनमा मुख्यमन्त्री नितिश कुमार नेतृत्वको एनडीए गठबन्धनले बहुमत हात पारेको छ । मंगलवार अबेर राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सत्तारुढ…

    २५ कार्तिक २०७७, बुधबार

    आईपीएल: दिल्ली लाई हराउँदै पाँचौ पटक जित्यो मुम्बईले उपाधि

    काठमाडौं ।मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।मंगलबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा…

    २५ कार्तिक २०७७, बुधबार

    पछिल्लो २४ घण्टामा २७३६ जना कोरोना भाइरस संक्रमित थपिए,थप २२ जनाको मृत्यु

    कार्तिक २५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या…

    २४ कार्तिक २०७७, मंगलवार

    पछिल्लो २४ घण्टामा २५७१ जना कोरोना भाइरस संक्रमित थपिए,थप १८ जनाको मृत्यु

    कार्तिक २४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या…

    २३ कार्तिक २०७७, सोमबार

    स्पेनिस ला लिगा : रियल म्याड्रिडको लज्जास्पद हार

    कार्लोस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरेपछि रियलले भ्यालेन्सियासँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो ।रियल म्याड्रिडले २३…

    २३ कार्तिक २०७७, सोमबार

    आइपिएलमा दिल्लीले हैदराबादलाई पराजित गर्दै पहिलो पटक फाइनलमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा…

    २३ कार्तिक २०७७, सोमबार

    पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना भाइरस संक्रमित थपिए,थप २१ जनाको मृत्यु

    कार्तिक २३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा…

    २२ कार्तिक २०७७, आईतवार

    भारतीय-अफ्रिकी मुलकी कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित

    एजेन्सी । भारतीय-अफ्रिकी–दक्षिण मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन् । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । यसअघि…

    २२ कार्तिक २०७७, आईतवार

    अमेरिकी ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

    एजेन्सी । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् । बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले…

    २२ कार्तिक २०७७, आईतवार