× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बक्र ईदको अवसरमा असार ३ गते सार्वजनिक विदा

    जेठ-३२, सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ। बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो । २०८०…

    ३१ जेष्ठ २०८१, शुक्रबार

    गर्मीका कारण इच्छाकामना गाउँपालिका भित्रका विद्यालयहरु तीन दिन बिदा

    जेठ-२९, गर्मीका कारण इच्छाकामना गाउँपालिका भित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै यहि जेठ ३० ,३१ र ३२ गते…

    २८ जेष्ठ २०८१, मंगलवार

    गर्मीका कारण भरतपुर महानगरपालिका भित्रका विद्यालयहरु चार दिन बिदा

    जेठ-२८, गर्मीका कारण भरतपुर महानगरपालिका भित्रका विद्यालयमा चार दिन बिदा दिइएको छ । महानगरपालिकाले सोमबार सूचना जारी गर्दै यहि जेठ २९ र ३२ गते विद्यालयमा…

    २७ जेष्ठ २०८१, सोमबार

    लियो क्लब अफ मुग्लिङ्ग सप्तरङ्गीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

    जेठ-२७, लियो क्लब अफ मुग्लिङ्ग सप्तरङ्गीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ  । मुग्लिङ्ग सप्तरङ्गी वर्ष २०२३/२४ का अध्यक्ष लियो सनम पन्तको सभाध्यक्षता तथा…

    २६ जेष्ठ २०८१, आईतवार

    एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित(सुची सहित)

    जेठ-१६, एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन बुधबार बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त…

    १५ जेष्ठ २०८१, बुधबार

    सहकारी संघ संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चितवन। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आयोजनामा "सहकारी संघ संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम" चितवनको सौराहामा सम्पन्न भएको छ।…

    ११ जेष्ठ २०८१, शनिबार

    इच्छाकामना-२ को चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ आयोजना सम्पन्न

    जेठ-३, चितवनको एक मात्र गाउँपालिका इच्छाकामना –२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बीच…

    २ जेष्ठ २०८१, बिहीबार

    सन्दीप लामिछाने निर्दोष ठहरिए, टि-२० विश्वकपमा खेलाउने बाटो खुल्यो

    जेठ-२, क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।…

    १ जेष्ठ २०८१, बुधबार

    इच्छाकामना गाउँपालिकामा कोकाकोला लगायतका पेय पदार्थ माथि निषेध, मही पिउने संस्कारको शुरुवात

    बैशाख-२२, चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको कार्यालयमा कोकाकोला लगायतका पेय पदार्थ माथि निषेध गरि मही पिउने संस्कारको शुरुवात गरेको छ। इच्छाकामना गाउँपालिकाले कार्यालयका जनप्रतिनिधि,…

    २१ बैशाख २०८१, शनिबार

    वैशाख २४ गते बागमती प्रदेश भर सार्वजनिक बिदा हुने

    बैशाख- २१, बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा नेपालीको अतिरिक्त नेपाल भाषा र तामाङ भाषा लागु हुने दिनको अवसरमा वैशाख २४ गते प्रदेश भर सार्वजनिक…

    २० बैशाख २०८१, शुक्रबार