× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गर्मीका कारण इच्छाकामना गाउँपालिका भित्रका विद्यालयहरु तीन दिन बिदा

    २ महिना पहिले

    जेठ-२९, गर्मीका कारण इच्छाकामना गाउँपालिका भित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ ।

    गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै यहि जेठ ३० ,३१ र ३२ गते विद्यालयमा बिदा दिएको जनाएको छ ।

    अत्याधिक गर्मीका कारण बर्षे विदा कट्टा हुने गरि पालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई विदा दिएको सूचनामा जनाइएको छ ।