× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    न्यूयोर्कमा गोली चल्यो दुईको मृत्यु, १३ घाईते ।

    ४ वर्ष पहिले

    काठमाडौं । न्यूयोर्कमा शनिवार राती गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।

    स्थानीय पुलिसका अनुसार अचानक चलको गोलीका कारण एक समूहका केहि मानिसहरु घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार करिव एक दर्जन मानिसहरुलाई गोली लागेको छ । यो घटना शुक्रवार राती १२ बजेर ३० मिनेट जाँदा भएको थियो ।

    एजेन्सीको सहयोगमा