× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले आफुले प्रयोग गर्ने गाडी निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा

    बैशाख-२८, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले उहाँलाई उपलब्ध गराएको सवारी साधन गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मि तथा कोरोना संक्रमित बिरामीहरुको लागी निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा…

    २७ बैशाख २०७८, मंगलवार

    मर्स्याङ्दी नदीमा ट्रक खस्दा २ काे मृत्यु

    बेैशाख २८, तनहु । चपुरबाट पाेखरा तर्फ जाँदै गरेकाे ना ३ ख ९९७३ नम्बरकाे ट्रक दुर्घटना हुदा २ जनाकाे ज्यान गएकाे छ । पृथ्वी राजमार्ग…

    २७ बैशाख २०७८, मंगलवार

    इच्छाकामनाका थप ३ जनामा कोरोना पुष्टि

    बैशाख-२७, चितवनको इच्छाकामना गाउँपालिकाका थप ३ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेज, भरतपुरमा बैशाख २६ गते गरिएको परिक्षणमा ३ जनामा कोरोना पोजेटिभ…

    २६ बैशाख २०७८, सोमबार

    पछिल्लो २४ घण्टामा ९२७१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७६ प्रतिशत

    बैशाख-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ४…

    २६ बैशाख २०७८, सोमबार

    प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल,नेपाल-झलनाथ समूहका सांसदहरू बैठकमा अनुपस्थित

    बैशाख-२७, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको छ । संविधानको धारा १ सयको उपधारा १ बमोजिम उहाँले संसदमार्फत…

    २६ बैशाख २०७८, सोमबार

    इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २० पुग्यो

    बैशाख-२७, चितवनको इच्छाकामना गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । भरतपुर अस्पतालमा बैशाख २६ गते गरिएको परीक्षण मा इच्छाकामना गाउँपालिका वडा नं…

    २६ बैशाख २०७८, सोमबार

    माधव झलनाथ पक्षमा मतभेद, सामूहिक राजीनामा नगर्ने

    बैशाख-२७, सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको छ । नेपाल पक्षका सांसदहरूको बैठकमा…

    २६ बैशाख २०७८, सोमबार

    गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

    बैशय-२६, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा भोलि सोमबार मतदान हुने तय भएको थियो। मतदानको…

    २५ बैशाख २०७८, आईतवार

    पछिल्लो २४ घण्टामा ८८५० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ७६.७ प्रतिशत

    बैशाख-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ३…

    २५ बैशाख २०७८, आईतवार

    चितवनमा विभिन्न अस्पतालमा गरी एकैदिन १४ संक्रमितको मृत्यु

    बैशाख-२५, चितवनमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ६ जना,…

    २४ बैशाख २०७८, शनिबार