× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

    २५ बैशाख २०७८, आईतवार

    २५ बैशाख २०७८, आईतवार

    बैशय-२६, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्।

    उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा भोलि सोमबार मतदान हुने तय भएको थियो। मतदानको एक दिनअघि नै उनले राजीनामा दिएका हुन्।

    प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले आज राजीनामा दिएका हुन्। गुरुङको राजीनामा प्रदेश प्रमुख पौडेलले स्वीकृत गरिसकेकी छन्।