× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जापानमा जारी ३२ औं गृष्मकालीन टोकियो ओलम्पिक सम्पन्न

    साउन-२४, जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक सम्पन्न भएको छ ।सन् २०२४ मा फ्रान्सको पेरिसमा भेट्ने बाचाका साथ टोकियो ओलम्पिक सम्पन्न भएको…

    २३ श्रावण २०७८, आईतवार

    चितवनमा साउन ३२ गते सम्मको लागि केही कडाई गरि निषेधाज्ञा थपियो

    साउन-२४, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवन जिल्लामा जारी निषेधाज्ञा केही कडाई गरि साउन ३२ गते राति १२ बजे सम्मको लागि थपिएको छ…

    २३ श्रावण २०७८, आईतवार

    पछिल्लो २४ घण्टामा २५४८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २०२९

    साउन-२४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख…

    २३ श्रावण २०७८, आईतवार

    तालिवानद्वारा तेस्रो प्रान्तीय राजधानी कुन्दुज पनि कब्जा

    साउन-२४, तालिवानले उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तको राजधानी कुन्दुज शहर नियन्त्रणमा लिएको छ। यसअघि शुक्रबार तालिवानले निमरुज प्रान्तको राजधानी जरान्ज शहर र शनिबार ज्वोजान प्रान्तको राजधानी…

    २३ श्रावण २०७८, आईतवार

    आजको मौसम: प्रदेश १ र बाग्मती प्रदेशमा भीषण वर्षाको सम्भावना

    साउन-२४, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको…

    २३ श्रावण २०७८, आईतवार

    विराटनगरमा नाला निर्माणमा भारतीय सुरक्षाकर्मीको रोकावट

    विराटनगर–१७ स्थित इस्लामपुरमा बनाउन लागेको नाला भारतीय सुरक्षाकर्मीले रोक लगाएको छ ।भारतीय बजार जोगवनीबाट बगेर आएको पानी निकासका लागि बनाउन लागिएको नाला भारतीयको अवरोधका कारण…

    २३ श्रावण २०७८, आईतवार

    तालिवानद्वारा २४ घण्टामा दोस्रो प्रान्तीय राजधानी पनि कब्जा

    साउन-२३, तालिवानले उत्तरी अफगानिस्तानको ज्वोजान प्रान्तको राजधानी सेबर्घान शहर नियन्त्रणमा लिएको छ। यसअघि शुक्रबार मात्र तालिवानले निमरुज प्रान्तको राजधानी जरान्ज शहर नियन्त्रणमा लिएको थियो। तालिवानले…

    २२ श्रावण २०७८, शनिबार

    पछिल्लो २४ घण्टामा ३२१८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७२२

    साउन-२३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख…

    २२ श्रावण २०७८, शनिबार

    कक्षा १२ को परीक्षा स्थगित,परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गर्ने

    साउन-२३, कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा…

    २२ श्रावण २०७८, शनिबार

    एसईई को नतिजा आज सार्वजनिक हुने,यसरी हेर्नुहोस् नतिजा

    साउन-२३, राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक…

    २२ श्रावण २०७८, शनिबार