× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँको बेनिटार चेकपोष्ट बाट लागुऔषधसहित आँबुखैरेनी का एकजना पक्राउ

    कार्तिक-२, तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटार चेकपोष्टबाट प्रहरीले लागुऔषधसहित आबुँखैरेनी-३ मिलनचोकका २८ वर्षीय सिजन प्रसाद अधिकारीलाई पक्राउ गरेका छन्। कार्तिक १ गते बिहान करिब २:१५…

    ३ वर्ष पहिले

    तनहुँको बेनिटार चेकपोष्ट बाट लागुऔषधसहित बाग्लुङका एकजना पक्राउ

    कार्तिक-२, तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागुऔषधसहित बाग्लुङ, काठेखोला गाउँपालिका वडा न. ४ घर हुने २२ वर्षीय नर बहादुर थापालाई पक्राउ गरेका छन्। कार्तिक…

    पछिल्लो २४ घण्टामा ४८ संक्रमित थपिँदा निको हुनेको संख्या ५०

    कार्तिक -२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख…

    काठमाण्डाै लगायत देशका विभिन्न भागमा भूकम्पकाे धक्का महसुस

    कार्तिक-२, काठमाण्डाै लगायत देशका विभिन्न भागमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास…

    खानेपानी कार्यालय रामेछापका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

    कार्तिक-२, खानेपानी तथा सरसफाइन डिभिजन कार्यालय नम्बर ३ रामेछापका इन्जिनियर र प्लम्बर २८ लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका…

    पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ

    कार्तिक-२, सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले…

    देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना

    कार्तिक-२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार हाल देशको पहाडी भू-भागमा…

    पछिल्लो २४ घण्टामा ४६ संक्रमित थपिँदा निको हुनेको संख्या १७

    कार्तिक -१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख…

    ३ वर्ष पहिले

    सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    कार्तिक-१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशको…

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

    असोज-३१, सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार सार्वजनिक बिदाको घोषणा गरेको छ। सरकारले देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र…

    ३ वर्ष पहिले