साउन-१३, काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व आज (शुक्रबार) बाट सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व…
श्रावण ९, भरतपुरगएराति चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतिको हत्या भएको छ । आइतबार राति १०ः३० बजे भरतपुर महानगरपालिका १० रमाइलोचोक स्थित आफ्नै घरमा ४३…
श्रावण ५, मुग्लिनदुइवटा यात्रुवाहक सवारी सधान एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु र १८ घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका…
असार २७, चितवनमध्यराति चितवनको नारायणगढमा दुर्घटनामा परी इच्छाकामना एक युवकको ज्यान गएको छ । पुलचोकबाट मुग्लिन तर्फ आउदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रककले…
असार १४, मुग्लिनपहिरो हटाउने क्रममा माथीबाट ढुङ्गा खसेर लाग्दो लोडरमा क्षति पु¥याएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ४ नाग्दी खोलामा खसेको…
असार ४, चितवनमुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउपालिका वडा नं. ६ कालीखोला नजिकै टोपे…