भाद्र ३, कुरिनटार ।कुरिनटारमा राति गुडिरहेकाे ट्रककाे पछाडी ठाेक्किदा माेटरसाईकलमा सवार २ घाईते भएका छन् । प्रहरी चाैकि कुरिनटारले दिएकाे जानकारी अनुसार राति ०३:३० बजेको…
श्रावण २८, चितवनजिल्लाको सम्मृद्धिको लागि कोसेढुंगा साबित हुने गौरबको आयोजनाका रुपमा परिचित मझीमटार–शक्तिखोर सुरुङ मार्ग र शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण कार्यले गति लिन थालेको छ…
श्रावण २५, चितवनमुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ग १ ख…
श्रावण १७, मुग्लिनअविरल वर्षासंगै आएको लेदोसहितको पहिरोले अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक सञ्चालनमा आएको छ । सोमबार राति देखि अबरुद्ध राजमार्ग २३ घण्टापछि सञ्चालनमा आएको…
१७ श्रावण, मुग्लिनकेहिदिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउमा पहिरो खस्दा राजधानी जोड्ने मुख्य राजमार्गहरु अबरुद्ध भएका छन् । पृथ्वीराजमार्ग र मुग्लिन नारायणगढ सडक खण्डको…
श्रावण १६, चितवन, मुग्लिन नारायणगढ सडक खण्डको भोर्लेमा माइक्रो दुर्घटना भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो चितवनको…
श्रावण १४, मुग्लिनहर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ इलाका प्रहरी कार्यालय मुग्लिन र सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा…
साउन-१३, काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व आज (शुक्रबार) बाट सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व…