× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    विश्व नं १ टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियाको भिसा रद्द

    पुष-२२,विश्व नं १ टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलिया सरकारले भिसा रद्द गरेको छ। अष्ट्रेलियाको मेलबर्न सहरमा जनवरी १७ बाट सुरु अष्ट्रेलियन ओपन खेल्न मेलबर्न गएका…

    २१ पुष २०७८, बिहीबार

    नेपाली महिला टोलीलाई दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि

    पुष-१३, नेपाली महिला टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ। बंगलादेशमा जारी दोस्रो एसियन सिनियर सेन्ट्रल जोन भलिबलको महिला तर्फको फाइनलमा…

    १२ पुष २०७८, मंगलवार

    ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी

    मंसिर-२९, नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ। क्यानले बुधबार प्रकाशित विज्ञप्तिमा यसअघिका कप्तान…

    २८ मंसिर २०७८, बुधबार

    आइसिसी टी-२० विश्वकप अन्तर्गत विश्व छनोट ग्लोबल क्वालिफायर्सको ड्र सार्वजनिक, नेपाल समुह ‘ए’ मा

    मंसिर-२१, सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकप अन्तर्गत विश्व छनोट ग्लोबल क्वालिफायर्सको ड्र सार्वजनिक गरिएको छ । ग्लोबल क्वालिफायर्समा रहेका १६ देशलाई…

    २० मंसिर २०७८, मंगलवार

    मेस्सीले कीर्तिमान सातौंपटक बालोन डे’ओरको उपाधि जिते

    मंसिर-१४, अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मनका फुटबल स्टार लियोनेल मेसीले सोमबार कीर्तिमान सातौंपटक बालोन डे’ओरको उपाधि जितेका छन्। सोमबार राति यस उनलाई सन् २०२१ को…

    १३ मंसिर २०७८, मंगलवार

    इटाली र पोर्चुगल मध्ये एकले मात्र विश्वकपमा स्थान बनाउन सक्ने

    मंसिर-११, युरोपियन फुटबलका पावरहाउस ईटाली र पोर्चुगल मध्ये एकले मात्र कतारमा हुने विश्वकपमा स्थान बनाउने भएको छ । शुक्रबार निकालिएको युरोपियन क्वालिफायर 'ड्र' मा इटाली…

    १० मंसिर २०७८, शनिबार

    साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल भारतसँग भिड्ने

    असोज-२८,माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल भारतसँग भिड्ने भएको छ। गएराति भारतले आयोजक एवं डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई ३/१ गोल अन्तरले हराउँदै फाइनल…

    २७ आश्विन २०७८, बिहीबार

    साफ च्याम्पियनसिप : नेपालले बंगलादेशविरुद्ध १/१ को बराबरी खेल्दै फाइनलमा प्रवेश

    असोज-२७, माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई १/१ गोलको बराबरीमा रोक्दै नेपाल…

    २६ आश्विन २०७८, बुधबार

    चितवन टाइगर्सले जित्यो एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि

    असोज-२३, चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ ‌। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै…

    २२ आश्विन २०७८, शनिबार

    साफ च्याम्पियनसिप फुटबल: नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले हरायो

    असोज-१९, साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई ३-२ गोल अन्तरले हराएको छ। गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको…

    १८ आश्विन २०७८, मंगलवार