× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    भदौ २५ गतेदेखि इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

    भदौ -२०, भरतपुर फुटबल क्लबको आयोजनामा इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता यसै हप्ता सुरु हुने भएको छ । नारायणगढको क्याम्पा चौरमा शनिबार देखि…

    १९ भाद्र २०७९, सोमबार

    नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

    साउन-१७, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई नेपाली…

    १६ श्रावण २०७९, मंगलवार

    मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ वर्ल्ड बडिबिल्डिङ फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा नियुक्त

    साउन-१६, मनकामना दर्शन प्रालि, मनकामना केबुलकारका सञ्चालक/निर्देशक राजेशबाबु श्रेष्ठ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त भएका छन्। नेपाल बडिबिल्डिङ…

    १५ श्रावण २०७९, सोमबार

    नेपाल राष्ट्रिय टोलीका क्रिकेट प्रशिक्षक पुबुदुको राजीनामा

    साउन-४, नेपाल राष्ट्रिय टोलीका क्रिकेट प्रशिक्षक पुबुदुको राजीनामा दिएका छन्। खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले…

    ३ श्रावण २०७९, बुधबार

    सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने

    असार -२२, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगको (सीपिएल)को दशौं संस्करण खेल्ने भएका छन्।सन्दीपले जमैका तलावाजबाट सीपीएल खेल्ने भएका हुन्। सन्दीपले…

    २१ असार २०७९, बुधबार

    सन्दीपले श्रीलंका प्रिमियर लिगमा खेल्ने, पारिश्रमिक वापत ५० लाख पाउने

    असार-२१,नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्। उनले डम्बुल्ला जायन्ट्सबाट एलपीएल खेल्ने भएका हुन्। श्रीलंकामा जारी ड्राफ्टमा सन्दीपलाई डम्बुल्लाले…

    २० असार २०७९, मंगलवार

    एन्फा अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित

    असार-६, अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट उनले वर्तमान अध्यक्ष कर्मा छिरिङ…

    ५ असार २०७९, सोमबार

    किर्तिमानी राफेल नाडालले जिते फ्रेन्च ओपन २०२२ को उपाधि

    जेठ-२२, राफेल नाडालले किर्तिमानी १४ औ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । भर्खरै सम्पन्न फ्रेन्च ओपन २०२२ को फाइनलमा नाडालले कास्पर रूडलाई ६-३,६-३ र…

    २१ जेष्ठ २०७९, आईतवार

    इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो फाइनलसिमा-२०२२ को च्याम्पियन

    जेठ-१९, अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ । वेम्बली स्टेडियममा बुधवार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन…

    १८ जेष्ठ २०७९, बिहीबार

    प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटी र इटालीको सिरी ‘ए’ उपाधि एसी मिलानलाई

    जेठ-९, प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटी र इटालीको सिरी ‘ए’ उपाधि एसी मिलानले जितेको छ। म्यानचेष्टर सिटीले प्रिमियर लिगको आइतबार भएको सिजनको अन्तिम खेलमा एस्टन…

    ८ जेष्ठ २०७९, सोमबार