× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्वास्थ्यसम्बन्धी नियमको पालना गरी दसैं मनाउन राष्ट्रपतिको आग्रह

    काठमाडौँ — विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न…

    ५ वर्ष पहिले

    आज दशैको नवौ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

    नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात्…

    ५ वर्ष पहिले

    १ लाख ६८ हजार सहित ५ जना जुवाडे पक्राउ ।

    कार्तिक ९, नवलपरासी । गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा ५ जना जुवाडे पक्राउ गरेको छन् । प्रहरीले आइतबार बिहान कावासोतीबाट ५ जना जुवाडेलाई पक्राउ…

    चाडपर्व शुरु भएसंगै सवारी चेकजाचमा कडाई ।

    कार्तिक ३, चितवन ।चाडपर्व नजिकिएसंगै मुख्य राजमार्गमा सवारी चेकजाचमा ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । अत्याधिक सवारी चाप भइरहने मुग्लिन बजारमा यात्रु तथा चालकलाई…

    ५ वर्ष पहिले

    दशैं तिहारमा यात्रुहरुको सहजतालाई लक्षित गर्दै मुगि्नमा यात्रु सहायता कक्ष सञ्चालन

    आशि्वन २८, चितवन । चाडपर्व नजिकिदै गर्दा यात्रुहरुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालय मुगि्लनले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । चाडपर्वको बेला…

    ५ वर्ष पहिले

    सडक किनारबाट खसेर घाइते भएका पैदल यात्रीको मुग्लिनका स्थानीय युवाहरुद्धारा उद्धार ।

    आशि्वन २५, मुगि्लन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ अन्तरगत मुगि्लन बजार नजिकै सिमलधारा भन्ने ठाउबाट ति्रशुली नदी किनारमा खस्न पुगेका एक पैदलयात्रीको स्थानीय…

    ५ वर्ष पहिले

    केबुलकार चेरेस नजिकै बोलेरो दुर्घटना, चालक घाइते ।

    आश्विन २५, चितवन ।पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ अन्तरगत लेवाटार नजिकै बोलेरो दुर्घटना हुदा १ जना घाइते भएका छन् । नारायणगढबाट कुरिनटार…

    VISIT NEPAL 2020 | TRAVEL NEPAL

    https://www.youtube.com/watch?v=ut-U-4m42aQ&feature=emb_logo

    ५ वर्ष पहिले

    मुग्लिन बजार ड्रोन भ्यू ।

    https://www.youtube.com/watch?v=L9xbsyHuZqs&t=73s

    टिपरले मोटरसाइकललाई ठक्कर दियो, ३ घाइते ।

    आश्विन २२, चितवन । चितवनको खैरेनी नगरपालिका १ ज्यामिरे सि्थत लोकमार्गमा टिपरको ठक्करबाट ३ जना घाइते भएका छन् । आज राती करिब ७ बजेको समयमा…

    ५ वर्ष पहिले