× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    केबुलकार चेरेस नजिकै बोलेरो दुर्घटना, चालक घाइते ।

    ४ वर्ष पहिले

    आश्विन २५, चितवन ।
    पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ अन्तरगत लेवाटार नजिकै बोलेरो दुर्घटना हुदा १ जना घाइते भएका छन् । नारायणगढबाट कुरिनटार तर्फ जादै गरेको ना ४ च ७२१४ नम्बरको बालेरो सडक बाट ४० फिट तल खसेको प्रहरीले जनाएको छ । बोलेरोमा चालक मात्र रहेको र उन्को उद्धारपछि उपचारको लागि कुरिनटार पठाइएको ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् । घाइते चालकको अवस्था सामान्य रहेको बताइएको छ ।