पौष १७, मुग्लिनचितवनको कुरिनटारमा भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सदाचार, निष्पक्ष र निर्भिकता भन्ने मुल नाराका साथ…
पौष १०, मुग्लिनपृथ्वीराजमार्ग अन्तगरत चितवन र तनहु जोड्ने मुग्लिनको पुरानो पुललाई स्थानीय सरकारले संरक्षण एवम् प्रर्वद्धन गर्ने भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका र स्थानीय…
पौष ९, चितवनयति बेला मुग्लिन सुन्तला विक्रीको मुख्य हव बनेको छ । राजधानि जोड्ने मुख्य राजमार्ग भएको कारण पनि मुग्लिन बजारमा सुन्तला किन्नेहरुको भिड लाग्ने…
पौष ८, मुग्लिनचितवनको चुम्लिङ्गटारमा सवारीको भार मापन केन्द्र स्थापना गरिएको छ । एशियाली विकास बैंकको ऋण लगानीमा बन्न लागेको मुग्लिन नौविसे सडकको डिजाइनको लागि ट्राफिक…
पौष ७, मुग्लिननेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालन गर्दै आएको छ । उपत्यका र मुख्य शहरहरुमा चार्जिङ स्टेशन सञ्चालन पछि…
पौष ५, मुग्लिननेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीले आँबुखैरेनी गाउँपालिका वडा नं. २ का वीमित स्व. इन्द्र राज पन्तका श्रीमति…
मंसिर २८, चितवनट्राफिक प्रहरी कार्यालय मुग्लिन र इलाका प्रहरी कार्यालय मुग्लिनले आज यान्त्रीक परिक्षण टोली सहित सवारी साधनको चेक जाच शुभारम्भ गरेको छ । दिनहु…
कार्तिक २७, तनहुँडाँडाटोल सुधार समिति आँबुखैरेनीले दुबै मृगौला खराब भइ उपचार गराई रहेको १७ बर्षिय एक स्थानीय युवकलाई उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको…
कार्तिक २६, मुग्लिनशिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले पछिल्लो समय देशभर शाखा विस्तार गर्ने क्रमम मुग्लिनमा ‘गार्डेन मार्ट’को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मुग्लिनमा संचालनमा…