× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह

    मंसिर-१५,दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अन्य देशहरुमा पनि देखिन थालेपछि संक्रमणको जोखिमबाट बच्नका लागि अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह…

    १४ मंसिर २०७८, बुधबार

    पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५९

    मंसिर-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९…

    १४ मंसिर २०७८, बुधबार

    चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ

    मंसिर-१५,चितवनको चनौलीका मालपोत कार्यालयमा सेवाग्राहीबाट घूस लिँदै गर्दा कार्यालयका प्रमुख मुकुन्द पौडेल र वडा कार्यालयका अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको…

    १४ मंसिर २०७८, बुधबार

    सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाबाट पेसी तोकियो

    मंसिर-१५, सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक आजबाट गोला प्रणालीबाट पेसी तोकिएको छ। पहिलो दिन दुईवटा एकल इजलाससहित कुल ११ वटा इजलास गठन भएका छन्। इजलास गठन…

    १४ मंसिर २०७८, बुधबार

    उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात हुनुको साथै पहाडी तथा तराईमा हल्का बर्षाको सम्भावना

    मंसिर-१५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको हिउँद मौसमको बिषेश बुलेटिन अनुसार हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र…

    १४ मंसिर २०७८, बुधबार

    पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५६

    मंसिर-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९…

    १३ मंसिर २०७८, मंगलवार

    एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ विजयी

    मंसिर-१४, नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा भारी मत अन्तर प्राप्त गरी विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा भीम रावललाई…

    १३ मंसिर २०७८, मंगलवार

    बेलायती औपनिवेशिक अन्त्यको घोषणा गर्दै बार्बेडोस बने पछिल्लो गणतान्त्रिक देश

    मंसिर-१४, बेलायती राजतन्त्रलाई सर्वोच्च निकाय नबनाउने घोषणा गर्दै बार्बेडोसले बेलायतसँगको औपनिवेशिक सम्बन्ध अन्त्य गरेर पछिल्लो गणतान्त्रिक देश बनेको छ। क्यारेबियन देश बार्बेडोसले लगभग ४०० वर्षसम्म…

    १३ मंसिर २०७८, मंगलवार

    मेस्सीले कीर्तिमान सातौंपटक बालोन डे’ओरको उपाधि जिते

    मंसिर-१४, अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मनका फुटबल स्टार लियोनेल मेसीले सोमबार कीर्तिमान सातौंपटक बालोन डे’ओरको उपाधि जितेका छन्। सोमबार राति यस उनलाई सन् २०२१ को…

    १३ मंसिर २०७८, मंगलवार

    अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावले देशभर आंशिक बदली रहने

    मंसिर-१४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।देशभर आंशिक…

    १३ मंसिर २०७८, मंगलवार