चैत्र १३, मुग्लिनमुग्लिन नजिकै नाग्दी खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलामा…
चैत्र १२, मुग्लिनपृथ्वीराजमार्ग अन्तरग चितवनको चुम्लिङ्ग नजिकै बस दुर्घटना हुँदा १५ घाइेत भएका छन् । भारतको सिलिगुढीबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ९७४२…
चैत्र ३, मुग्लिनहाइवे क्षेत्रको विभिन्न ठाउमा आज भएको दुर्घटना ३ जना घाइते भएका छन् । आज विहान मोटरसाइकलको ठक्करबाट मुग्लिका एक स्थानीय बालक गम्भीर घाइते…
चैत्र ३, मुग्लिनरङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन प्रहरीले हाइवे क्षेत्रमा आज सवारी साधनको चेकिङ्गमा कडाइ गरेको छ । हाइवे क्षेत्र अन्तरगत चितवनको…
फाल्गुण २८, चितवन । शक्तिखोर फिस्लिङ सडकखण्ड अन्तरगत ईच्छाकामना गा.पा. वडा नं. २ स्थित वल्याङ्गबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल…
फागुन २६, चितवननेपाल मगर संघ इच्छाकामनाको भवन आज एक कार्यक्रमको विच उद्घाटन गरिएको छ । चेरेस स्थित रहेको मगर समाजको भवन गाउपालिकाकी अध्यक्ष गिता कुमारी…
फागुन २६, मुग्लिनमुग्लिनका कुशल फुटबल खेलाडी स्व. दिपेन्द्र थापाको सम्झनामा दिप प्रज्वलन गरिएको छ । दिपेन्द्र स्मृति एकेडेमी मुग्लिनले एक कार्यक्रमको आयोजना गरी स्व. थापाको…
फागुन-२५, तनहुँको आँबुखैरेनी गाँउपालिका–४, संगमटोल स्थित नवनिर्मित पुलजीप युवा क्लब कार्यालयको मंगलबार उद्घाटन गरिएको छ । एक समारोहका बीच नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व…
फाल्गुण २४, मुग्लिनचितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अनुशासन, सहभागी र प्रतिस्पर्धा भन्ने मुल नाराका साथ खेलकुद तथा सांस्कृतिक परिषद् गठन भएको छ । इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष…
फाल्गुण २१, मुग्लिन ।दोस्रो पटक हुन लागेको नेपाल सुपर लिगको अक्सनमा कुरिनटारका यदु सिलवाल अनुबन्धित भएका छन् । उन्लाई विराटनगर सिटी फुटबल क्लबले १ लाख…