असार-२९, आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आज असार २९ गते बुधबार…
असार २७, चितवनमध्यराति चितवनको नारायणगढमा दुर्घटनामा परी इच्छाकामना एक युवकको ज्यान गएको छ । पुलचोकबाट मुग्लिन तर्फ आउदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रककले…
असार-२६, गण्डकी प्रदेश सरकारले आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौँ पैसा मुख्यमन्त्री मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भइरहेको छ । गण्डकीका…
असार १४, मुग्लिनपहिरो हटाउने क्रममा माथीबाट ढुङ्गा खसेर लाग्दो लोडरमा क्षति पु¥याएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ४ नाग्दी खोलामा खसेको…
काठमाण्डाै - पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको…
असार ६, मुग्लिनमुग्लिङ पुलबाट आज एकजना पुरुष त्रिशुलीमा हामफालेर बेपत्ता भएका छन् । आज दिउसो २ः५० बजेको समयमा अन्दाजी ५०÷५५ बर्ष उमेरको पुरुष मुग्लिङको पुरानो…
असार ४, चितवनमुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउपालिका वडा नं. ६ कालीखोला नजिकै टोपे…