× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    २० औं एसियन गेम्स २०२६- तेन्जिङ शेर्पाले नेपाललाई दिलाए पहिलो कास्य पदक

    ६ आश्विन २०८३, बुधबार

    ६ आश्विन २०८३, बुधबार

    असोज-७, २० औं एसियन गेम्स २०२६ मा नेपालले पहिलो पदक हासिल गरेको छ। नेपालको लागि करातेको कुमुतेतर्फ ८४केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन्।

    उनले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्। सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५–० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन्।

    यसअघि मंगलबार भएको खेलमा कातातर्फ नेपाली टोली पदकविहिन बनेको थियो।