× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोरखामा जन्ती सवार जिप दुर्घटना, ३ जनाको मृत्यु

    ४ वर्ष पहिले

    बैशाख-१९, गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ आरुबोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    बा १४ च ७८१ नम्बरको स्कोर्पियो जिप साँझ आरुबोटको फिरफिरे भिरबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

    गोरखामा जन्ती गएर चितवनतर्फ फर्कदै गरेकाहरु चढेको जिप दुर्घटनामा परेको हो। घटनास्थलमा केहीबेर अघि प्रहरीहरु पुगेका हुन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।