× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    “शक्ति पुरस्कार-२०७७ ” कवि एवम् निबन्धकार अनिल श्रेष्ठलाई प्रदान गरिने

    ५ वर्ष पहिले

    असोज-१६, रण स्मृति पुरस्कार संस्थाले “शक्ति पुरस्कार -२०७७” कवि एवम् निबन्धकार अनिल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

    रण स्मृति पुरस्कार संस्थाका अध्यक्ष साहित्यकार काजी रोशनको अध्यक्षता भएको बैठकले तनहुँको आँबुखैरेनी निवासी कवि एवम् निबन्धकार क्रियाशील स्रष्टा अनिल श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिने निर्णय गरेको हो ‌।

    पुरस्कार वितरण समारोह यहिँ असोज १९ गते दिनको १ बजे बालमन्दिर सभा भवन बागलुङमा हुने जनाइएको छ ।