× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन-नारायणगढ सडकखण्डमा अन्तर्गत सेती दोभानमा पहिरो जाँदा राजमार्ग पुन अवरुद्ध

    १८ असार २०७८, शनिबार

    १८ असार २०७८, शनिबार

    असार-१९,मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ अन्तर्गत सेती दोभानमा पहिरो जाँदा राजमार्ग पुनः अवरुद्ध भएको छ ।

    अविरल वर्षाका कारण विभिन्न ठाउमा झरेको पहिरोको कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक आज दिउँसो बाट मात्र दुईतर्फी सञ्चालनमा आएको भएतापनि केही समय अघि सेती दोभानमा पहिरो जाँदा राजमार्ग पुनः अवरुद्ध भएको र थप विवरण आउन बाँकी रहेको छ।