२ हप्ता पहिले
असोज-१२, मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सुचारु भएको छ ।
अविरल वर्षका कारण मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत ९ किलो भन्ने स्थानमा सडक भासिँदा यातायात अवरुद्ध भएको थियो।
भाँसिएको स्थानमा सडक मर्मत गरी एकतर्फी सुचारु भएको र सो सडक दुईतर्फी सञ्चालन गर्नको लागि केही समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।