× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कुरिनटारमा टिपरसंग मोटरसाइकल ठोक्कियो, १ घाइते ।

    २ महिना पहिले

    जेष्ठ ११, चितवन
    पृथ्वीराजमार्ग अन्तरगत चितवनको कुरिनटारमा टिपर र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । मनकामना केबुलकार गेट नजिक दुर्घटना हुँदा मोटरसाइलमा सवार १ जना घाइते भएका छन् । काठमाण्डौबाट नारायणगढ तर्फ जादै गरेको प्र.३–०२०१२ प ९९०८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको ग १ क ५३३१ नम्बरको पिटरमा ठोकिदा मोटरसाइकल चालक जिल्ला रुपन्देही बस्ने वर्ष २३ को विनोद प्रधान घाइते भएको प्रहरीले जनाएको छ । उन्को बायाँ खुट्टामा चोट लागको कारण उपचारको लागि भरतपुर पठाइएको छ । दुर्घटनमा परेका दुवै सवारी साधन र टिपर चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।