× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    हाइस र टिपर ठोक्दिा १३ घाइते ३ को अवस्था गम्भिर (पुरा विवरण)

    २ महिना पहिले

    जेष्ठ ८, चितवन
    चितवनको कुरिनटारमा टिपर र हाइस ठक्कर खाएर दुर्घटना भएको छ । विहान करिब ७ बजेको समयमा नारायणगढबाट काठमाण्डौ जादै गरेको बा ३ ख ६६१० नम्बरको हाइस र विपरित दिशाबाट आउदै गरेको बा ४ ख ६४१७ नम्बरको टिपर एक आपससमा ठक्कर खादा हाइसमा सवार १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    कुरिनटाबाट बालुवा लोड गरेर मुग्लिन तर्फ जादै गरेको लोड टिपरलाई कुरिनटारको धारापानी घाइतेहरुलाई थप उपचारको लागि भरतपुर र काठमाण्डौ पठाइएको छ जसमध्ये मध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।



    घाइतेको पुरा विवरण, ५ जना घाइतेहरुको विवरण खुल्न बाकि
    १) भ.न.पा ११ बस्ने बर्ष ११ को खम ब. लामा चोट टाउकोमा चोट, मध्याम (भरतपुर)
    २) ऐ ऐ ११ बस्ने ५४ कि मन माया लामा पेटमा भित्रि चोट मध्यम (भरतपुर)
    ३) माईक्रो चालक प्रमेश्वर प्रसाद महत्तो सिरियस (भरतपुर)
    ४) भ.म.न.पा ११ बस्ने बर्ष ५१ पेमा शेर्पा निधारमा चोट मध्यम (भरतपुर)
    ५) ऐ ऐ बस्ने बर्ष ५४ को कबिता शेर्पा पेटमा भित्रि चोट अबस्था मध्यम (भरतपुर)
    ६) ऐ ऐ १५ बस्ने बर्ष ४८ को हरी प्रसाद अधिकारी खुट्टा र ढाडमा चोट मध्यम (भरतपुर)
    ७) ऐ.ऐ बस्ने बर्ष ४८ कि निरा शर्मा ढाड हात कुम्मा चोट सामान्य (काठाण्डौ)
    ८) सन्दिप ढकाल बर्ष ३२÷३३ को सिरियस (भरतपुर)