× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार जोन फोसेलाई

    १० महिना पहिले

    असोज-१८, यस वर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसेलाई प्रदान गरिने घोषणा गरिएको छ ।

    नाटक र गद्य लेखनका लागि उनलाई नोबेल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

    ‘उनका नाटक र गद्य लेखन जसले अव्यक्तलाई आवाज दिन्छ।’ समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    फोसे सन् १९५९ मा नर्वेमा जन्मिएका हुन् । उनको निनोर्स्कमा लेखिएको नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्।