× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    १९ घण्टा पछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

    १६ असार २०८०, आईतवार

    १६ असार २०८०, आईतवार

    असार-१७,पहिरो खसेपछि अवरुद्ध वनेको नारायणगढ–मुग्लिन सडक १९ घण्टापछि खुलेको छ।

    नारायणगढ मुग्लिन सडकखण्डको तुईन खाेला नजिक तीन नम्बर पुलमा पहिरो खसेपछि शनिबार राति ११ बजे देखि बन्द भएको सडक १९ घण्टा पछि दुईतर्फी नै खुलेको हो।

    सोही स्थानमा बिहीबार पनि ठूलो पहिरो खस्दा २८ घण्टा पछि मात्र सडक खुलेको थियो।

    नारायणगढ मुग्लिन सडकखण्डमा पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुँदा हजारौं सवारी साधन तथा यात्रीहरु अलपत्र सास्ती भोग्नु परेको छ।