× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यूईएफए च्याम्पियन्स लिग क्वाटरफाइनलकाे ‘ड्र’ सार्वजनिक

    १ वर्ष पहिले

    चैत्र-३, यूईएफए च्याम्पियन्स लिग क्वाटरफाइनलकाे ‘ड्र’ सार्वजनिक भएकाे छ । आज शुक्रवार सार्वजनिक ‘ड्र’ अनुसार इङ्लिस क्लब चेल्सीले स्पेनी क्लब रियल मड्रिडसँग खेल्ने भएकाे छ ।

    यस्तै म्यानचेस्टर सिटीले बार्यन म्युनिखसँग, इन्टर मिलानले र बेनिफिकासँग र एसी मिलानले नेपाेलीसँग खेल्ने भएकाे छ ।

    क्वाटरफाइनलकाे पहिलाे लिग अप्रिल ११ र १२ तथा दाेस्राे लेग अप्रिल १८ र १९ तारिखमा हुनेछ ।