× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक युवकद्वारा आत्मदाहको प्रयास

    १ वर्ष पहिले

    माघ-१९, जुम्लामा एक युवाले रवि लामिछाने न्याय पाउनुपर्ने भन्दै आत्मदाहको प्रयास गरेका छन्।

    जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि गोकर्ण कार्की नाम गरेका एक जनाले शरीरमा आगो लगाएर आफैंलाई जलाउने प्रयास गरेका थिए। तर उक्त क्रममा प्रहरी आएर उनलाई उद्धार गरेको थियो।

    कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उनी ड्राइभर भएको बुझिएको छ।