× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन-नारायणगढ सडकखण्डमा फेरि खस्यो ठुलो पहिरो,आज सडक सुचारु हुने सम्भावना न्यून

    १६ श्रावण २०७९, मंगलवार

    १६ श्रावण २०७९, मंगलवार

    साउन-१७, लगातारको बर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा फेरि लेदो सहितको ठुलो पहिरो खसेको छ।

    राती ११ बजे खसेको पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएपनि लगातारको भारी वर्षाको कारण पुनः पहिरो खसेर आज सडक सुचारु हुने सम्भावना न्यून रहेको छ।

    केराबारी पहिरोको ताजा भिडियो