× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ प्रतितोला १४ सयले बढ्यो

    ४ वर्ष पहिले

    बैशाख-२२, आज (बिहीबार) सुनको भाउ प्रतितोला १ हजार चार सय रुपैयाँले बढेको छ ।

    हिजो प्रतितोला ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।