× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमालेको नाराबाजीका बावजूद प्रतिनिधि सभाको बैठकमा एमसीसी सदनमा टेवल

    ४ वर्ष पहिले

    फागुन-८,नेकपा एमालेको नाराबाजीका बावजूद प्रतिनिधि सभाको बैठकमा सरकारले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्टलाई सदनमा टेवल गराएको छ।

    सभामुख अग्नि सापकोटाले मन्त्री कार्कीलाई एमसीसी टेबल गर्न समय दिएका थिए ।मन्त्री कार्कीले एमसीसी टेबल गर्ने प्रस्ताव पढिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको हुन्। नाराबाजीका बीचमै सञ्चारमन्त्री कार्कीले सम्झौता टेबल गराएका हुन् ।

    वेलमा एमाले सांसदको नाराबाजी चलिरहेको समयमा माओवादीका सांसद तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले विरोध जनाएका थिए। योसंगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक फागुनको १२ गते दिनको १ बजे बस्ने छ।

    सम्बन्धित शीर्षकहरु